नवराज रिमालले निर्देशन गरेको The death Dreams सार्वजनिक (भिडियो सहित)

 नवराज रिमाल निर्देशित लघु चलचित्र "द डेथ ड्रीम्स" रिलिज भएको छ । नेपालगन्ज को विभिन्न ठाउमा छायांकन भएको चलचित्र The death Dreams को पहिलो भाग आज The catamount युट्युब च्यानल मार्फत प्रदशनमा आएको हो                                                                                      

निर्देशक नवराज रिमालले यश अघि नै चलचित्र भुइ मान्छेको सहाएक निर्देशन समेत गरिसकेको छन भने नेपाली पुरानो कथामा आधारित चलचित्र तुइन मा अभिनय समेत गरिसकेका छन भने यश द देथ ड्रीम्स चलचित्र मा सम्पुर्ण नया अनुहार देख्न सकिन्छ ।                                                           

 उक्त चलचित्रमा नवराज रिमाल,सचिन उपाध्याय,आभास जङ्ग ठकुरी,विकास बुढा,रामु आचार्य,जेम्स खत्री,असिम आचार्य लगाएतका कलाकार हरु को अभिनय रहेको छ । उक्त चलचित्र बैज्ञानिक को रुपमा देखिएका कलाकार नवराज रिमाल को अभिनय भने तारिफ योग्य छ । उनको यो अभिनय सायदै सबैलाइ मन पर्ने अपेक्षा पनि गर्न सकिन्छ ।                          

 उक्त चलचित्रका निर्देशक तथा निर्माता नवराज रिमाल यात्रा मिडिया का सहकर्मी पनि हुन । उनलाइ आगामी दिनको शुभकामना लघु चलचित्रले सफलता पावस ।    



Post a Comment

Previous Post Next Post