नेपाल बीमा प्राधिकरणका कार्यकारि निर्देशक र बीमा कम्पनिका शाखा कार्यालय प्रमुखहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न।

 मिती :२०८२/५/१४ गते शनिवार 

निप्स बाँकेको साहकार्यमा , नेपाल बीमा प्राधिकरणका कार्यकारि निर्देशक सुशील देव सुवेदी र उप-निर्देशक पदम


 सोडारी को उपश्थितीमा बाँकेमा रहेका सम्पुर्ण निर्जिवन/जीवन र लघु बीमा कम्पनिका प्रादेशिक कार्यालय प्रमुख, शाखा



 कार्यालय प्रमुखहरु बिच बीमा सम्बन्धी समसामयीक बिषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो । साथै नेपाल बीमा प्राधिकरणका कार्यकारि निर्देशक ज्यु बाट राष्ट्र ग्रे लिस्टमा गएको हुनाले सम्पति शुद्धकरण सम्बन्धी निर्देशिका अक्षरस्त पालना गर्न काड़ा निर्देशन समेत दिनु भयो।



Post a Comment

Previous Post Next Post