सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा बालेनको व्यङ्ग्य कबिता - ‘ सपनामै भेट होला’

नेपालगंज भदौ १९

सिद्धार्थ जंग शाह

 सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले व्यङ्ग्यात्मक कवितामार्फत आफ्नो प्रतिक्रिया दिएका छन्।


बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक कविता पोस्ट गर्दै उनले सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।



उनले कविता मार्फत् सरकारी निर्णयका कारण नागरिकको अभिव्यक्तिमा ‘ढाट’ वा अवरोध लागेको बताए।

Post a Comment

Previous Post Next Post