सुशीला कार्की नेतृत्वको मंत्री परिषद बिस्तार।

 नेपालगंज २९ भदौ,

सिद्धार्थ जंग शाह 

,


सुशीला कार्की प्रधानमंत्री भएसंगै वहांले आफ्नो अन्तरिम सरकारमा विषय विज्ञ सामेल गराउने प्रक्रिया सुरु गर्नु भएको छ।



पहिलो चरणमा, प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनाल , ऊर्जा भौतिक तथा सहरी विकास मन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा वरिष्ठ अधिवक्ता तथा बालेनको सल्लाहकार ओमप्रकाश अर्यालको नाम टुंगो लगा लगाउनु भएको छ। नब मंत्री हरुले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

Post a Comment

Previous Post Next Post