४ अशोज नेपालगंज।
सिद्धार्थ शाह।
हमासको कसम ब्रिगेड्ले ७ अक्टूबर २०२३ देखि हमासको नियन्त्रणमा रहेका बिपिन जोशी को बिदाई तस्बीर सार्बजनिक गरेको छ यथापि सार्वजनिक गरे पनि उनीहरुको अवस्था र विस्तृत विवरण अझै अज्ञात नैछ ।
प्यालेस्टिनी विद्रोही लडाकु समूह हमासले आफ्नो नियन्त्रणमा रहेको विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ आंज सार्वजनिक गरेको छ ।
अलजजीराका अनुसार :- "हमासको कसाम ब्रिगेड्ले सार्वजनिक गरे पनि उनीहरुको अवस्था र विस्तृत विवरण खुलाइएको छैन "। प्रत्येकलाई रोन अराडको नाम र क्रम संख्या नाम को सट्टा राखिएको छ ।
इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र बनाइ अगाडि बढिरहेको बेला बन्धकहरुको जीवन जोखिममा रहेको भन्दै हमासले बिदाइ तस्बिर सार्वजनिक गरेको हो।
Post a Comment