नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भाद्र १३ गतेको निर्णय अनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चन्द्र कुबेर खापुङ्गज्यू दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा आयोजित विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीज्यूले प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गज्यूलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको छ।
Post a Comment