जेनजी आंदोलनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

नेपालगंज २३ भदौ

सिद्धार्थ जंग शाह।



सोमबार दिउँसो बानेश्वरमा भएको जेनजी पुस्ताको आन्दोलनमा परी घाइते भएका तीन जनाको एभरेष्ट अस्पतालमा मृत्यु भएको एक डाक्टरले बताए।

योसँगे मृत्यु हुनेको संख्या १३ पुगेको छ।

सिभिल अस्पतालमा २, ट्रमा अस्पतालमा ६ जना, टिचिङ अस्पतालमा १ जना र केएमसी अस्पतालमा १ जनाको मृत्यु भएको हो।

Post a Comment

Previous Post Next Post