जिल्ला अदालत बाँकेका नासु घुस रकमसहित पक्राउ।

  नेपालगंज भदौ १९ 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत, बाँकेका नायब सुब्बा राम प्रसाद धमला लाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

अख्तियारले नायब सुब्बा धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग १२ हजार घुस लिएको अवस्थामा पक्राउ गरेको जानकारी दिएको छ ।

अख्तियारले बाँकेको नेपालगञ्ज उपमहानगर-९ शान्तिनगर स्थित यातायात चोकबाट विहिबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।


अख्तियारले बाँकेको नेपालगञ्ज उपमहानगर-९ शान्तिनगर स्थित यातायात चोकबाट विहिबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

Post a Comment

Previous Post Next Post