नेपालगंज २३ भदौ।
सिद्धार्थ जंग शाह
जेन्जी आन्दोलनमा नेपालगञ्जका सुलभको मृत्यु भएको छ।
जेन-जीहरूको प्रदर्शनका क्रममा सोमबार दिउँसो ट्रमा सेन्टरमा मृत्यु भएका विद्यार्थी सुलभ राज श्रेष्ठ नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी रहेको खुलेको छ ।
काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै गरेका श्रेष्ठ भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठका एक मात्र संतान थीए । छोराको मृत्युको खबर सुन्नासाथ बुवा नरेन्द्र साँझ ६ बजे नेपालगञ्जबाट हवाइमार्ग हुँदै काठमाडौं गएको वडा नंबर १ का ध्यक्ष प्रमोद रिजालले बताएका छान।
अहिले वहांको वाडा नंबर १ इस्थित निजी निवासमा आफन्ति र सुभ चिंतकको भीड छ।
Post a Comment