हेल्पलाइन जारी सँगै सैनिक परिचालन हुदै।

 नेपालगंज २४ भदौ :

नेपाली सेनाको पछिल्लो सुचना : नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू १० बजे पछि शान्ति बेबस्था कायम गर्न तैनाथ हुने।

साथै नेपाली सेनाले अराजक समूहले हुलदंगा गरेमा कुनै समस्या भएमा सम्पर्क गर्न आधिकारिक आकस्मिक सम्पर्क  नंबरहरु पनि जारी गरेको छ।

       ०१-५९७९२२३

        ०१-५९७९२२४

आवश्यक परेमा तत्काल सम्पर्क गर्न सक्नुहुन्छ ।



Post a Comment

Previous Post Next Post