नेपालगंज २० भदौ।
सिद्धार्थ जंग शाह
धेरैले फेसबुक , इंस्टाग्राम जस्ता एप चलाउन हतारमा random VPN इन्स्टल गर्दैछन्। तर ध्यान दिनुस् , सबै VPN सुरक्षित हुँदैनन्।
जोखिम (Risks):
- पासवर्ड, फोटो, बैंक डाटा चोरी हुन सक्छ।
- धेरै VPN ले ब्राउजिङ हिस्ट्री बेच्छन् ।
- नकली VPN ले भाइरस हाल्न सक्छ।
- गलत VPN ले झन् बढी निगरानीमा पार्छ।
उच्च जोखिम :
- च्याट, इमेल, फाइल निगरानी।
- बैंक खाता वा वॉलेट ह्याक हुन सक्छ।
- मोबाइल botnet मा प्रयोग हुन सक्छ।
- कानूनी कारबाहीको खतरा।
के गर्ने? :
1. पहिले DNS बदल्ने।
2. DNS काम नगरे मात्र ट्रस्टेड (धेरै डाउनलोड भएको राम्रो रेटिंग भएको ) वपन प्रयोग गर्ने।
Play Store मा भेटिएको जुनसुकै VPN डाउनलोड नगर्नुस्!
यो जानकारी केवल सजगता का लागि हो। प्रयोग गर्दा आफ्नो जिम्मेवारीमा गर्नुहोस्।
Post a Comment