२१-अशोज नेपालगंज
सिद्धार्थ जंग शाह
२४ वर्षीय युवालाई ब्राउन सुगरसुहित बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार
तेलियनपुर प्रहरी चौकीको ऑपरेशनमा नेपालगञ्ज उपमहानगरपालिका–२१ गंगारामपुरबाट २ ग्राम १९० मिलिग्राम ब्राउनसुगर सहित २४ वर्षीय सोनु अलीलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।


Post a Comment