AIMS One Mile दौडमा साइनिङ स्टारका प्रिन्सिपल ओबेन्द्र बहादुर खत्री प्रथम

खेलकुद मार्फत समुदायमा सद्भावना, सहकार्य र भाइचाराको भावना विकास गर्दै शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्दै विश्वभरका धावकहरूलाई एक आपसमा जोड्दै “One Mile – One Day – One World” भन्ने



 नारासहित सुरु गरिएको विभिन्न उमेर समूह One Mile (Men/Women), School Run (Boys/Girls), Kids Run (Ages 8–12) मध्ये यही 11 July 2026 आयोजना गरिएको Association of International Marathons and Distance Races (AIMS) मा One Mile (Men/Women) तर्फ यस Shining Star E. M. School, Principal



 श्री ओबेन्द्र बहादुर खत्री Winner हुनुभएकोमा उहाँको शारीरिक तन्दुरुस्ती, अनुशासन र नेतृत्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै प्राप्त गरेको यस उपलब्धिका लागि विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गर्दछौं।





Post a Comment

Previous Post Next Post