दिवसीय अभ्यास कार्यक्रम सहित : नारायण नगर इकाई समिति गठन



पुष्कर खड्का दैलेख: ज्ञान शिल र एकता भन्ने नाराका साथ अगाडि बढेको प्राज्ञिक बिद्यार्थी परिषद् नेपालले दैलेखमा समिति गठन गरेको छ ।

प्राज्ञिक बिद्यार्थी परिषद् नेपाल,वीरेन्द्रनगर ईकाइ सचिव युवराज ऐडी को संयोजकत्वमा एक दिवसीय अभ्यास वर्ग कार्यक्रम सहित
नगर सचिव: जंग बोगटी
नगर सह-सचिव: टीका सलामि मगर
नगर छात्रा प्रमुख : सीता कुमारी हमाल
नगर सह-छात्रा प्रमुख: सिर्जना के.सि
नगर कोषाध्यक्ष : हिमा बडुवाल
पत्रिका तथा मुख्य साहित्य संयोजक: पुष्कर खड्का



सदस्यहरु करिश्मा शाहि तुल्सि रावल रोसन खड्का सुस्मिता शाहि मन्जु रावल कृष्णा शाहि गोबिन्द बि.क रितु शाहि पार्वति सोनि पन्ध्र सदस्यीय समिति गठन गरिएको छ । कार्यक्रम मा बोल्नुहुँदै प्राज्ञिक बिद्यार्थी परिषद् नेपाल सुर्खेत जिल्ला संगठन सचिव एबम् कर्णाली प्रदेश सदस्य बिरजित बोहरा ले स्थापना कालदेखि प्राज्ञिक ले सामाजिक कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, साहित्य मनरोन्जन कार्यक्रम, देशका सहितहरुको दिप प्रज्वलन कार्यक्रम गर्दै आएको बताउनु भएको छ ।
नारायण नगर ईकाई समिति गठन पश्चात् यस्ता कार्यहरु गर्नगराउन आफ्नो सम्पुर्ण सहयोग हुने प्रतिबद्धता गर्नु भएको छ ।











Post a Comment

Previous Post Next Post