सुर्खत क्षेत्र नं २मा अधिवक्ता कलम बहादुर खत्रि सहित उम्मेदवारी सिफारिश।

आजभोलि देशमा प्रदेश चुनावको मिति सँगै उम्मेदवार हरु सिफारिश हुनेको प्रतिस्पर्धा चलिरहेको छ।जनताले छनोट गर्ने बेला भने मंसिर ४गते हुने छ।कस्तो नेतालाई भोट दिने जनताको हातमा छ।तर अहिले पैसा र पावरको भरमा उम्मेदवार छानिनेको लहर चलिरहेको छ।त्यस्तै गरी सुर्खेत जिल्लाको पश्चिमी भेगमा पनि उम्मेदवार घोषणा गरिएको छन्।



क्षेत्र नम्बर २ प्रदेशसभा (ख) समानुपातिक तर्फ नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र न. २ बाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फ सिफारिस हुनुभहाएका पश्चिमि जनताहरूको लागि केही सुधार गर्छु भनेर उदाउँदै गरेका युवा नेताहरु अबको दिनहरूमा राम्रो कार्यविधि जनताको हक हितको लागि कामहरू सिर्जना गर्नुहुने आधार,भौतिक योजना,सामजिक नीति कार्यहरू कार्यान्वयन गर्ने ,सुर्खेत जिल्लाको क्षेत्र नं २ लाइ विकासको आधार पहिलो बनाउन, अधिवक्ता कलम बहादुर खत्री सहित प्रतिनिधि सभा र प्रदेश सभामा सिफारिश भएका सम्पूर्ण नेताहरुको सिफारिश यस्तो छ।
प्रतिनिधि सभा प्रत्यक्ष तर्फ
१) हृदयराम थानि
२) श्याम कुमार भारति
३) निरञ्जन केसी
४) टि एन योगि
५) कलम बहादुर खत्री
प्रदेश सभा `ख´ प्रत्यक्ष तर्फ
१) उपेन्द्र बहादुर थापा
२) यज्ञ बहादुर बुढा क्षेत्री
३) टोप बहादुर रावत
४) इन्द्र बहादुर रावल
५) किर्तिराज जोशि
धनादेबी बिष्ट
कलमबहादुर खत्री
कलाधर सापकोटा
गोर्ख कामी
छबिलाल सिग्देल
डिल्लीराम पाठक
चन्द्र प्रसाद
सापकोटा
शोभा कुमारी शर्मा
पुणर्बहादुर राना
तिलक मर्साङ्गी
अमृता सुनार
डम्बरा देबि उपाध्याय
नेत्रबहादुर शाही
अमर बहादुर दानी
मोहनसिंह थापा
भक्तिप्रसाद पौडेल
रम्बाकुमारी बिसी
निर्मला सापकोटा
नैनसिं भण्डारी
चन्द्रा यादब
भिष्मराज हमाल
धर्मराज गिरी
हिक्मत ओली
यामलाल कंडेल, सहितको प्रतिवेदन पेश भइसकेको कुरा निर्वाचन आयोगले बताएको छ।


Post a Comment

Previous Post Next Post