नेपालगञ्ज न्यूरो अस्पताल स्थापना भएको अवसरमा आयोजित दोश्रो वार्षिक उत्सव भव्य रुपमा कार्यक्रम सफल भए सँगै कार्यक्रम मा स्वागत मन्तव्य न्यूरो अस्पतालका फार्मेसी इन्चार्ज दिनेश बिष्ट ज्यूले राख्नु भएको थियो।
नेपालगञ्ज न्यूरो अस्पतालको दोश्रो वार्षिक उत्सव भव्य रुपमा सफल पार्नु पर्छ भनि उपस्थिति हुनु भएका महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्रमुख डा लाल मडी आश्चर्य विशिष्ट अतिथिको रुपमा नेपालगंज न्यूरो अस्पताललाई सुझब सल्लाह सहित शुभकामना आदान गर्नु भएको थियो।
नेपालगञ्ज न्यूरो अस्पताल लाई आत्मा साथ गर्दै स्थापना कालदेखि अओरात्त्र रूपमा काम गर्दै न्यूरो सर्जरी डा जोशन न्यौपानेको प्रमुख अतिथिमा न्यौपाने भन्नु हुन्छ आगामी दिनहरुमा सामाजिक कार्यमा पनि आबद्ध हुँदै साथ र सहयोग गर्दै अगाडि बढ्ने छु भन्दै वार्षिक उत्सवको अवसरमा नेपालगञ्ज न्यूरो अस्पतालमा कार्यरत कर्मचारीलाई उत्कृट रूपमा छनोट गर्दै रुपेश चौधरी लाई समान गरेका थिए।
स्थापना काल देखि नै बिरामीहरुको सेवा गर्दै अहिले नेपालगञ्ज न्यूरो अस्पताल सञ्चालन गरेको दुई वर्षको अवसरमा आज खुसी भएको बताउँछन् हुमागाईं आगामी दिनहरुमा पनि यसरी नै सबै कर्मचारी देखि सञ्चालन समिति खुसी भएको देख्न पाउँ भन्दै सभाअध्यक्ष निशा हुमागाईं ज्यूले कार्यक्रमको समापन गरिन्।




Post a Comment