सल्यानमा माओवादी केन्द्रले खाता खोल्यो

 सल्यानमा माओवादी केन्द्रले खाता खोल्यो

सल्यानमा नेकपा नेकपा माओवादी केन्द्रले खाता खाेलेकाे छ । जिल्लाकाे कुमाख गाउँपालिका वडा नम्बर १ मा माओबादी केन्द्रकाे पुरै प्यानल विजयी भएकाे छ । ६०८ मत ल्याएर माओबादी केन्द्रका डिल्ली बहादुर राना विजयी भएका हुन् ।

Post a Comment

Previous Post Next Post