दैलेखी समाज नेपालको अध्यक्ष मा गिरि सर्बसम्म्त चयन -

 दैलेखी समाज नेपालको अध्यक्ष मा गिरि  सर्बसम्म्त चयन -

            दैलेखी समाज नेपाल बाँके मा  पुर्ण देव गिरि      सर्ब सम्मत चयन भएका छ ! आज नेपालगन्जको सिएस्टि होटलमा  सम्पन्न १६ औ साधारण सभा तथा सातौ एकता अधिबेशन बाट   


    लाई सर्व-सम्मत चयन गरिएको छ !साथै आजै दैलेखी समाज बाँके बिद्यार्थी सम्पर्क मन्च पनि गठन गरिएको छ!जसमा हिरामणि दाहाल अध्यक्ष,दिपिका देबकोटा उपाध्यक्ष र सचिबमा कल्पना थापा र सह सचिवमा गौरी रिजाल सर्बसम्म्त मनोनित भएका छन !दैलेख देखि बाँकेमा आएर बसोबास गरिरहेका सम्पुर्णलाई एकताको मुल बाटो मा ल्याउने तथा आवश्यक समस्या परेमा दैलेखी समाजले सहयोग गर्न तयार रहेको नवनिर्वाचित अध्यक्ष  पुर्ण देव गिरिले     बताएका छन !

Post a Comment

Previous Post Next Post