नेताकार्यक्रता भेट्न जाने,सार्वजनिक बस यात्रा देखि काेठा भाडा सम्मकाे राजनीति यात्रा नेकपा (एमाले) नेता गाेरख बाेगटी.

प्रेम सुनार,जुम्ला
नेकपा (एमाले) नेता कर्णाली प्रदेश कमिटी सदस्य तथा ईन्चाज गाेरख बहादुर बाेगटी एक कम्युनिस्ट आन्दोलनका प्रखर पात्र हुन । नेपालकाे कम्युनिस्ट आन्दोलनमा विकट कर्णाली क्षेत्र बाट नेतृत्व गरिरहेका बाेगटी काे जीवन शैली सामान्य,सरल अवस्था मै वितिरहेकाे छ ।
नेता भन्ना वितिकै सुख सहेल जिवनमा हुर्केका भन्ने गरिन्छ तर बाेगटीकाे जीवन शैली एक दमै समान्य तरिकाले वितिरहेकाे छ । दैनिक पाटिकाे काममा जादा उनी प्राय सार्वजनिक यातायात बाटै यात्रा गर्ने गरेका छन । खाना पकाउने देखि लिएर दैनिकी भान्साका काम हरू आफै गरिरहेका हुन्छन । एउटा कम्युनिस्ट नेतामा हुनु पर्ने गुण बाेगटी संग पाईन्छ । प्रया कार्यक्रता नेता लाई भेट्न घरमा आउने गर्दछन तर भाेगटी सके सम्म आफै आफ्ना कार्यक्रता लाई भेट्न सार्वजनिक सवारी चढेर भेट्न पुग्छन । बाेगटी हुम्ला जिल्लामा जन्मिएर कर्णालीका जनताका समस्य लाई विगत देखि उठाउदै आईरहेका छन । उनी नेकपा (एमाले) बाट हाल कर्णाली प्रदेश इन्चार्ज काे जिम्मेवारी समाल्दै आइरहेका छन । नेकपा (एमाले) स्थापना काल देखि हाल सम्म पाटि बाट कुनै लाभ नलिएर पाटिका संगठन निमार्ण देखि संगठन विस्तार सम्म कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेका छन । पटक पटक पाटि सत्तामा हुदा पनि कुनै प्रकारका फाइदा नलिएर निरन्तर रूपमा पाटिका कार्यक्रम मा सामान्य जीवन शैलीमा सहभागी हुँदै आईरहुका छन । बाेगटी कर्णाली प्रदेश भित्रका जनताका समस्या लाई खराे रूपले उठाउदै आईरहेका हुन । उनी एमाले पाटि बाट राजनीति यात्रा याैंन अबस्था देखि नै सक्रिय हुँदै आएका थिए र हाल पनि त्यतिकू सक्रिय भएका हुन्बछन । विशेषगरी उनी कर्णाली प्रदेशमा नेकपा (एमाले ) काे बलियाे खम्बाकाे रूपमा पनि उभिदै आईरहेकाे पाईन्छ । कर्णाली प्रदेश मा अरू नेताहरू भन्दा पनि बाेगटी एक दमै प्रखर पात्रका रूपमा उभिने नेता हुन । प्राय यस्ता नेताहरू कर्णाली प्रदेशका लागि विशेष गरि नेकपा ( एमाले ) लागि,कर्णालीका जनता लागि आवश्य प्रात्रमा रूपमा बाेगटी लाई चिनिन्छ ।

Post a Comment

Previous Post Next Post