ईन्सपाईरिंग युथ कार्यक्रम को लोकप्रियता बढे संगै दैलेख मा सक्रिय युबा क्लब ले सुरु गर्यो पहिलो शृङ्खला मा नेत्र बुढा

ईन्सपाईरिंग युथ कार्यक्रम सक्रिय युबा क्लब दैलेख ले दैलेख मा पनि सन्चालन मा ल्याएको छ । जसमध्य आज पहिलो शृङ्खला सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय दैलेख का प्रहरी निरीक्षक नेत्र बुढा ले हरेक व्यक्ति सफल हुनका लागि लक्ष्यहाँसिलमा केन्द्रीत हुनुपर्ने बताएका छन् ।


बासद्वारा साप्ताहिक रुपमा सञ्चालित ईन्सपाईरिंग युथ कार्यक्रम सक्रिय युबा क्लब दैलेख ले सन्चालन मा ल्याए सङै   पहिलो  श्रृंखलामा नै प्रहरी निरीक्षक  बुढाले  सो कुरा बताएका हुन् ।


उनले सबै व्यक्तिहरुको सफलता लक्ष्य, उद्धेश्य अनुरूपको कार्यमा भर पर्ने बताए । आफ्नो संघर्षको कथा सुनाएका बुढाले आफु कक्षा ५ पढ्दा सम्म आफ्नो पढाईमा रुचि नभएको बताए । ६ कक्षा पछि फूपू सङ बसेर सुर्खेत बोर्डिङ स्कुलमा पढ्न थालेपछि पढाइ मा राम्रो भएको बताए । सुर्खेत को बोर्डिङ  बिद्यालय  एसएलसि प्रथम डिभिजनमा उतिर्ण भए  ।- उनी पहिला त आफू पाइलट बन्छु भन्ने सोच राख्थे रे पछि पाइलट बन्न त धेरै पैसा लाग्ने र नेपाल मा पढाइ नहुने थाहा पाए पछि उनको लक्ष्य फेरिएर नेपाल आर्मि बन्ने सोच आयो तर गाला मा आएको सानो दाग ले उनलाइ पटक पटक असफल बनाइ रहयो तर पनि उनी असहि मा नाम निकाल्न सफल भएरै छाडे पछी  प्रहरी निरिक्षक मा नाम निकाल्न सफल भए हाल उनी २७ बर्ष उमेरका छन । पटक पटक असफल भए पछि उनले आफ्नो सफलताको शुत्र बताएर भने -पासको उल्टो फेल होभन्छन् तर पासको एउटा भाग फेल पनि हो। अनुशासन, निरन्तरता र प्रतिबद्धता सफलताका लागि नभई नहुने कुरा भएको बताएका

थापा  आफ्नो कडा परिश्रमबाट आफु सफल हुँदै  आफू प्रहरी  निरीक्षक हुन सकेको बताए  

उनले ६० बढि युवाहरुले खचाखच भरिएको स्थानीय द्रोणाचल क्यापसको  हलमा आफ्नो

संघर्षको कथा मात्रै सुनाएनन् युवाहरुलाई उत्प्रेरणा समेत दिए।

उनले भने -आफ्नो लक्ष्य र उद्धेश्यमा केन्द्रित हुनुहोस्, सफलता तपाईंहरुकै हातमा छ ।

स्वर्ग जानलाई मर्नै पर्छ भनेझैं सफल हुनका लागि आफै कडा मेहेनत गर्ने पर्छ, जिम्मेवारी

बहन गर्ने पर्छ, जिम्मेवारी आफ्नै लागि बहन गर्ने हो निरीक्षक  बुढाले  भने-नकारात्मक मा

नकारात्मक जोड़दा अझ बढि नकारात्मक हुन्छ, तसर्थ सकारात्मक हुनुहोस्, तपाईसकारात्मक हुँदा अरु पनि सकारात्मक हुन्छन् ।

युवाहरुलाई पढ्न उत्प्रेरणा दिएका प्रहरी निरिक्षक नेत्र बुढा लाई  बिश्वास छ -शिक्षाले सबैको स्तरमा

परिवर्तन ल्याउँछ । सकृय युबा क्लब का  कार्यक्रम संयोजक निराजन खवासले  सञ्चालन गरेको

कार्यक्रममा  सक्रिय  युबा क्लब का अध्यक्ष नारायण रिजाल ले कार्यक्रम  को उद्देश्य तथा कार्यक्रम को इतिहास बताएका थिय जस्मा उनले उक्त कार्यक्रम  २०७३ साल मा बास नेपालगन्ज  बाट सुरु भएको बताएका थिय ।

निरीक्षक बुढा सँग युवाहरु समीर थापा,कबिता रिजाल,सुनिता योगि,रोसनी खनाल कबिता खड्का  लगाएतले प्रश्नगरेका थिए।

कार्यक्रममा करिब ६० जना बर्दिया,दैलेख , अछाम, बाजुरा ,बैतडी लगायत ठाउका युबाहरु को  सहभागितारहेको थियो।





Post a Comment

Previous Post Next Post