लागू औषध सहित २ जना मानिस पक्राउ

मिति २०७८।१०।१३ गते दिउसो अं। १६स्०० बजेको समयमा जिल्ला बाँके नेपालगंज उप(महानगरपालीका वडा नं। १६ भन्सार कार्यालय स्थित भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा हिडि रहेका जिल्ला सुर्खेत बिरेन्द्रनगर न।पा। वाड नं।


६ बस्ने बर्ष ४९ को बालकृष्ण गिरीलाई शंका लागि सोधपुछ तथा निजले बोकेको जेब्रा झोला तलासी लिदा निजको साथबाट  लागू औषध कोरेक्स १०० मि।लि।को २५ बोटल फेला परेकोमा निजलाई सोधपुछ गर्दा उक्त लागू 


औषध जिल्ला सुर्खेत बि।न।पा।६ बस्ने संजय खत्रीले मेरो झोलामा राखीदिएको भनेको हुँदा निजको समेत खोजतलास गर्दा  ने।ग।उ।म।न।पा।२ न्युरोड स्थित फेला पारी निजलाई चेकजाँच गर्दा निजको साथमा खुल्ला अवस्थामा रहेको ३५ ट्याबलेट नाईट्रोजेपाम जस्तो ट्याबलेट समेत फेला परेको हुँदा दुवै जनालाई नियन्त्रणमा लिई उक्त लागू औषध बरामद गरी आवश्यक अनुसन्धान एवं कारबाहीको अघि बढाईएको ।एको छ


Post a Comment

Previous Post Next Post