दैलेखमा ८ बुदे मागसहित एमालेको जनसंगठन समन्वय संयन्त्रले बुझायो ज्ञापन पत्र

  नेपाल कम्युनिष्ट पार्टी एमालेको जनसंगठन समन्वय संयन्त्र दैलेखले विभिन्न ८ बुदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र पेश गरिएको हो ।

८ बुदे मागलाई गम्भीरतापूर्वक ग्रहण गरी समस्या समाधान नगरे सरकार विरुद्व आन्दालेन गर्ने चेतावनी दिइएको छ ।

ज्ञापन पत्र हेर्नुहाेस् : 

Post a Comment

Previous Post Next Post