भेरीगंगामा चट्याङ लागेर एक जनाकाे मृत्यु



 यात्रा  समाचारदाता, सुर्खेत 

चट्याङ लागेर एक महिलाकाे मृत्यु भएकाे छ । भेरीगंगा नगरपालिका ११ साँदीखाेलाकी ३५ वर्षीय नेकीसरा खत्रीकाे मृत्यु भएकाे हाे ।

गएराती खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी सक्त घाईते भै मेहलकुना अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

Post a Comment

Previous Post Next Post