जन्मदिनको अबसरमा बिद्यार्थी हरुलाई कापि कलम बितरण : सब. ईन्जिनियर योगेन्द्र रावल ।

 जन्मदिनको अबसरमा बिद्यार्थी हरुलाई कापि कलम बितरण : सब. ईन्जिनियर योगेन्द्र रावल ।पुष्कर खड्का दैलेख : दैलेेखको महाबु गाँउपालिका मा कार्यरत सब.ईन्जिनियर योगेन्द्र रावलले आफ्नो जन्मदिनको अबसर पारि 


बिद्यार्थी हरुलाई कापि कलम बितरण गरि मनाएका छन ।


कक्षा १ देखि ८ सम्म सम्म आफू पढेको पहिलो बिद्यालय श्रि नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय महाबु ४, गिताचौर स्थित बिद्यालय मा मनाएका हुन ।आफुले साँनै देखि सामाजिक कार्यमा अग्रसर भएको र सामाजिक कार्य मन पर्ने भएकाले उनको केही सहयोगले बिद्यार्थीहरुको भबिष्य उज्वल हुने बताएका छन । रावल महाबु मा कार्यरत भएको करिब दुई बर्ष भएको छ । उनी शिव विजय समुह दैलेखका अध्यक्ष , युथ क्लब गिताचौर का सदस्य तथा नेपाल युवा परिषद शाखा दैलेखका सदस्यमा रहेर काम गर्दै आएका छन ।

Post a Comment

Previous Post Next Post