Photo OF Social Youth Award 2022 First day

                             Photo OF Social Youth Award 2022 First day


सोशल युथ अवार्ड ( २०२२, मा राखिएको १० बटा कार्य ९ तबकप ० हरु मध्येको पहिलो कार्य क्यष्अब िःबउष्लन भएको हो । जसमा १० जना सहभागी थिए । यसमा उनिहरुले आफ्नो वरिपरि छरिएर रहेका वस्तुहरु को प्रयोग गरेर आफ्नो शहर लगायतका प्रचलित र मुख्य मुख्य स्थल, भवनहरुको नक्सा चिन्ह बनाएका थिए । त्यसको लागि प्रशिक्षक सुरेन्द्र चलाउने ज्यु ले ३ जनाको समुह विभाजन गर्नुभएको थियो ।यसबाट सहभागिहरुलाई समुहमा नेतृत्व गर्न, समय सङ्गै आफ्नो कार्य सम्पन्न गर्न, कार्यहरुलाई व्यवस्थित ढङ्गबाट गर्न लगायत आफ्नो ठाउँ र शहर प्रति जागरुक हुन सिकायौ ।










































Post a Comment

Previous Post Next Post