लागू औषध (ट्याबलेट) सहित मानिस पक्राउ



लागू औषध (ट्याबलेट) सहित मानिस पक्राउ

चैत्र ०५ गते २०७८

मिति २०७८।१२।०५ गते जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१५ जमुनाह चेकपोष्ट स्थित भारतबाट नेपालतर्फ आउदै गरेको जिल्ला दाङ तुल्सिपुर उ.म.न.पा. १८ बस्ने बर्ष २२ को बिकास बि.क.ले अबैध लागु औषध ( tramadol cap) ८० फाईल (८०० क्याप्सुल) कम्मरमा बाँधी लुकाई छिपाई ल्याउदै गरेको




अवस्थामा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा फेला पारी नियन्त्रणमा लिई आबश्यक अनुसन्धान अघि बढाईऐको ।

Post a Comment

Previous Post Next Post