हावाहुरीले उडायो देउती बज्यै प्रा.बि.भवनको छाना-

हावाहुरीले उडायो देउती बज्यै प्रा.बि.भवनको छाना-

डम्बर विस्वकर्मा १९ बैशाख २०७९ जाजरकोट बारेकोट गाउपालिका वडा नं ६ ताँसी स्थित देउती बजे प्राथमिक बिद्यालयको भबनको छाना हिजो साझ आएको अविरल वर्षा तथा हावाहुरीले उडाएको छ !

 कक्षा ५ सम्म पढाइ हुने उक्त बिद्यालयमा करिब १०० जना बालबालिका अध्यन गरिरहेको उक्त बिद्यालयको छाना हिजो राती करिब ९ बजे आएको हावा हुरिले हुडाएर माथि सम्म पुर्याएको शिक्षक हरि बहादुर बिक ले जानकारी दिएका छन ! छाना उडाएका कारण अहिले चलिरहेको भर्ना अभियान साथै पठनपाठन जस्ता क्रियाकलाप संचालन गर्न असहज भएको छ !समन्धित स्थानीय निकायको ध्यानाकर्षण भई तत्काल छाना पुन निर्माणको लागि पहल आवश्यक देखिएको छ

Post a Comment

Previous Post Next Post