बि.ए.एस.डब्लु का बिद्यार्थी द्वारा बोट बिरुवाको हेरचाह

  बि.ए.एस.डब्लु का बिद्यार्थी द्वारा बोट बिरुवाको हेरचाह  

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज  बि.ए.एस.डब्लु संकायका बिद्यार्थीहरू द्वारा आज बोट बिरुवामा पानी हाल्ने कार्यक्रम गरिएको छ ।

६३औ  त्रिभुवन विश्वविद्यालय  स्थापना दिवसको अवसरमा क्याम्पस प्रमुख, शिक्षक ,शिक्षका ,कर्मचारी ,पदाधिकारी एवम्  विद्यार्थीहरु  द्वारा क्याम्पसमा मोरिङ्गा,फरेट,खएर,सागुन र लिप्टिस जस्ता बिरुवाहरुको बृक्षा रोपण  गरियो थियाे । रोपण गरिएर सोही  बिरुवाको हेरचाह नगरिएकाले आज बि.एस.डब्लु बिद्यार्थीहरूले सरसफाई गरि उक्त  बिरुवाहरुमा पानी हालिएको हाे ।


बृक्षा रोपण गर्नु मात्र गर्नु ठुलो कुरा हैन उक्त बृक्षाको सरक्षण र हेरचाह गर्नुमा पनि हामीले आफ्नो भुमिकाडनिभाउनु पर्ने हुन्छ । भुमिका हेरचाह गर्ने राेपने व्यक्ति वा मालीले मात्र गर्नु पर्छ भन्नेनी छैन क्याम्पसमा रहेका बोट बिरुवाको र वातावरणकाे सरक्षण हेरचाह गर्नु हामी बिद्यार्थीको पनि कर्तव्य हो। त्यसैले बोट बिरुवामा पानी हाल्ने कार्यक्रम गरिएको बि.एस.डब्लु बिद्यार्थी चिरञ्जीवी बुढाले बताएका छन् ।


अगामी दिनहरूमा पनि बिरुवाहरुको हेरचाह गरिरहने र क्याम्पसका राम्रो कार्यहरुमा सहयोग गर्ने बि.एस.डब्लु बिद्यार्थीहरुले जानकारी दिएकाछन् ।

Post a Comment

Previous Post Next Post