काङ्ग्रेस पार्टी कार्यालयमा कोइराला समुहको धर्ना र नाराबाजी

काङ्ग्रेस पार्टी कार्यालयमा कोइराला समुहको धर्ना र नाराबाजी 

 काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कांग्रेस पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी भएको छ । सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् ।


उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन नियन्त्रणका लागि कांग्रेस पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ

Post a Comment

Previous Post Next Post