अल्पाइन खेल सप्ताह अन्र्तगत फुटसलको उपाधि BBA 5TH सेमेस्टरलाई

अल्पान म्यानेजमेन्ट कलेजले आयोजना गरेको अल्पाइन खेल सप्ताह २०२३ अन्र्तगत विभिन्न खेलहरु आयोजना भइरहेका छन । खेल सप्ताह अन्र्तगत भएको फुटलि फाइनलमा BBA 5TH सेमेस्टरले उपाधि हासिल गर्न सफल भएको छ । 









BBA 7TH सेमेस्टर र BBA 5TH सेमेस्टर बिच भएको उक्त खेल कडा प्रतिस्पर्धा बिच BBA 5TH सेमेस्टरले झिनो गोल अन्तरले उपाधि हासिल गर्न सफल भएको हो । पहिलो हाफमा BBA 7TH सेमेस्टरले तिन गोल हानेर आफ्नो अग्रता कायम गरेको थियो भने दोस्रो हाफमा लगातार BBA 5TH सेमेस्टरले पाँच गोल फर्काएर उपाधि हासिल गर्न सफल भएको हो ।

Post a Comment

Previous Post Next Post