"मार्पाक प्रिमियर लिग" काे हरेक सस्करणकाे प्रायाेजन युवा समाजसेवी राजराम रिजालले गर्ने

 "मार्पाक प्रिमियर लिग" काे हरेक सस्करणकाे प्रायाेजन युवा समाजसेवी राजराम रिजालले गर्ने


यात्रा संबाददाता, काठमाण्डाै : मार्पाक प्रिमियर लिग (MPL) फुटसल प्रतियाेगिताकाे अब हुने हरेक सस्करणकाे प्रायाेजन युवा समाजसेवी राजराम रिजालले गर्नुहुने भएकाे छ ।



धादिङ्ग जिल्लाकाे नेत्रावती डबजाेङ्ग गाउपालिका, साबिक मार्पाक गा. बि. स. काे नामबाट काठमाण्डाैमा जारी मार्पाक प्रिमियर लिग (MPL) नामक फुटसल प्रतियाेगिताकाे पुस ३० गते सम्पन्न छैटाै सस्करणकाे पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथीकाे रुपमा उपस्थित हुनुभएका नेत्रावती डबजाेङ्ग गाउपालिकाका युवा समासेवी श्री राजाराम रिजाल ज्युले उक्त कुरा बताउनुभयाे ।


जम्मा ६ वटा टिम सहभागी उक्त प्रतियाेगिताकाे बिजेता टिम थला बन्न सफल भएकाे थियाे भने बिजेता टिमले नगद, ट्रफि र मेडल प्राप्त गरेकाे थियाे ।



उक्त प्रतियाेगितामा मार्पाक सामुदायिक क्लबका अध्यक्ष सुदिप अधिकारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।


युवा समाजसेवी राजाराम रिजालले प्रयाेजन गर्ने भएपछि मार्पाक प्रिमियर लिगकाे साताै सस्करणबाट हरेक महिना निरन्तर लिग गरिने लिग संयाेजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयाे ।

Post a Comment

Previous Post Next Post