स्वास्थ मन्त्री पदम गिरिको भेरी अस्पतालमा खाना !

 स्वास्थ मन्त्री पदम गिरिको भेरी अस्पतालमा खाना !

     स्वास्थ मन्त्री पदम गैरी ले भेरी अस्पताल मा रहेको अजनी माता रसोई द्वारा संचालित क्यानटिनमा खाना खाएका छन !आज बिहान अनुगमन को क्रममा काठमाडौ बाट





 नेपालगन्ज आएका गिरि ले बिहान को खान भेरी अञ्चल अस्पतालमा खाएका छन! उहाँ संगै प्रतिनिधि सभा बाँके क्षेत्र नं-१ का सासंस माननीय सुर्य ढकाल,सांसद दिपा शर्मा लगाएतको उच्च स्तरको टोलि ले पनि संगै बसेर खाना खाएका छन ! भिआईपी सधै ठुला ठुला स्टार होटलमा मात्रै नभएर साधारण खाना पनि खान खाएर  सामान्य जिवनयापनमा तलिन रहि  जनताको सेवा गर्न तत्पर  रहने मन्त्री पदम गिरिले बताएका छन!

Post a Comment

Previous Post Next Post