सुद्ध पिउने पानीले टोलबासी हर्षित (हेड)

 सुरेश रावल


अछाम/पन्चदेवल बिनायक नगरपालिका वडा न. ६ तोलिमा नगरपालिका तथा प्रदेश सरकार बाट बिनियोजित गरियका विभिन्न योजना हरुको अनुगमन गर्दै वडा न. ६ तोलिका वडा अध्यक्ष कमल रावलद्रारा योजनाहरुको काम थालनी गरिएको छ। भने निम्न योजनाहरुको विवरण यस्तो छ। तपसिल 1) 





मालिका आ. बि खेल मैदान तथा घेरा प्रखाल निर्माण 2) घट्टेखोला सिचाइ कुलो निर्माण 3)बान्ने सामुदायिक स्वास्थ भवन स्थापन 4) बान्ने तटबन्ध साथै पाईप खरिद तथा बितरण शिर्षक मा बिनियोजित गरियको रु एक लाख को पाईप खरिद गरि उपभोक्त को श्रमदान रहने गरि 20mm को 800 मि पाईप प बि न पा ६ को अति बिकट बस्ती गडिगाउ मान ब रावाल लाई बितरण गर्नु भयको थियो सो मान ब रावल को 2 घरका करिब 15 जना मानिस हरु ले आज सम्म सुद्द खानेपानी नखाई खेतको लागि सिचाइ गर्ने पानी पिउन बाध्य हुनु हुन्थ्यो अध्यक्ष रावल को पहल मा पाईप बितरण हुदा आज त्यो समुदाय का मानिस सार्है खुसी भयका छन बाकि पाईप मर्मत गर्न बाकी रहेका योजना हरुमा बितरण गर्ने अध्यक्ष रावल को भनाई छ
साथै सामाजिक काम र अनुगमन को लागि धन्यवाद वडा अध्यक्ष ज्यु प्रति मीठो अभिव्यक्ति गर्दै यात्रा मीडिया मार्फत जानकारी दिनुभयो।।।

Post a Comment

Previous Post Next Post