अध्यक्ष कमल रावलद्रारा जेष्टनागरीकलाई सम्मान।

सुरेश रावल
अछाम मिति २०७९ साल पौष ११गते पञ्चदेवल विनायक नगरपालिकाको आयोजनामा राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा वडा नम्बर ६ तोलिमा ३ जना जेष्ठ नागरिकलाई वडा अध्यक्ष कमल रावल द्रारा टोपी, गलबंधी, सुहिटर , horlicks , शक्तिमोल भिटामिन र च्यवनप्राश दिएर सम्मान गर्नु भयको थियो । 



भने आज भौगोलिक रूपमा टाढ़ा रहेका तोलीको साविक ग़ाबिस वड़ा न ९ का २ जना जेष्ठ नागरिक बर्स ८३ का देवीराम उपाध्याय र बर्स ८२ का बुद्धि सिंह रावललाई सम्मान गर्नु भयको छ।भावी दिनहरूमा सबैलाई सम्मान र सार्थक हिसाबले टुहुरा , अशक्त बृदहरुप्रतिको कदर सम्मानलाई जोड दिएर राम्रो इतिहास रच्न सफल हुन बिनायक पन्चदेवल नगरपालिका वडा न 6 तोलि का वडा अध्यक्ष कमल रावल लाई हार्दिक बधाई तथा फेरि पनि यस्तै सामाजिक कार्य को अपेक्षा गर्दै तपाईंको राजनीतिक यात्रा सुखद र उच्च रहोस् हार्दिक सुभ कामना दिने सम्पूर्ण पञ्चदेवल विनायक नगरपालिका आभारी भएको कुरा यात्रा मीडिया मार्फत जानकारी दिनुभयो।

Post a Comment

Previous Post Next Post