खजुरा -४-ई गाउँको खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रथम साधारण सभा समपन्न !

 खजुरा -४-ई गाउँको खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रथम साधारण सभा समपन्न !

खानेपानी तथा सरफाई उपभोक्ता समिति खजुराको प्रथम साधारण सभा सम्पन्न- खजुरा गाउँपालिका वडानं ४ ई गाँउमा रहेको खजुरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ !आज संस्थाको








 कार्यालय खजुरा -०४- ई गाउँ मा सम्पन्न प्रथम साधारण सभा विभिन्न प्रस्तावमा छलफल गर्दै सम्पन्न भएको छ !प्रदेश सभा सदस्य माननीय  रत्न खत्री को प्रमुख आथियतामा ,खजुरा गा.पा. अध्यक्ष डम्बर बि.क.तुफान को बिशिस्ट आथिय्तमा सम्पन्न भएको साधारण सभाको अध्यक्षता संस्थाको अध्यक्ष उज्ज्वल बि.सि.ले गरेका थिए ! साधारण सभा दुई चरणमा सम्पन्न भएको थियो ! पहिलो औपचारिक कार्यक्रम गरेर खुला शत्र भएको थियो भने दोस्रो बन्द सत्र भएको थियो !सोही सत्रमा अध्यक्षले बार्षिक प्रगती विवरण पेश गरेका थिए !प्रदेश सरकारका तर्फ बाट खानेपानी तथा सरफाई क्षेत्रमा आवश्यक सहयोग तथा पहल कदमि गरि खजुरालाई पुर्ण रुपमा सरसफाइ गर्न समन्वय गर्ने प्रमुख अतिथी माननीय रन्त खत्रीले बताएका छन !

Post a Comment

Previous Post Next Post