नेपालगंज मल्टिपल क्याम्पस (NMC) को खेल सप्ताह अन्तर्गत महिला कबड्डीको उपाधी BBS प्रथम वर्ष ( New) लाई

 नेपालगंज मल्टिपल क्याम्पस (NMC) मा खेल सप्ताहको आज पाँचौ दिन महिला तर्फको कबड्डीका खेल समाप्त भएका छन्। महिला तर्फको कबड्डीको उपाधी BBS प्रथम बर्ष










 ( New) को कबड्डी टिमले जितेको छ। निकै प्रतिस्पर्धात्मक फाईनल खेलमा BBS प्रथम वर्ष (Old) को कबड्डी टिमलाई ३१ - २८ को अन्तरमा पराजित गर्दै BBS प्रथम बर्ष ( New) को टिमले कबड्डीको उपाधी जितेको जानकारी क्याम्पस प्रशासनले दिएको छ। खेलको प्लेयर अफ दि म्याच प्रथम बर्ष ( New) कि खेलाडी स्वस्तिका खत्री भएकी छन्।

Post a Comment

Previous Post Next Post