नेपालगंज मल्टिपल क्याम्पस ( NMC) मा खेल सप्ताह अन्तर्गत भलिवलको उपाधि BBS तेस्रो बर्षलाई

नेपालगंज मल्टिपल क्याम्पस ( NMC) मा खेल सप्ताह अन्तर्गत पुरुष तर्फको भलिबलको उपाधि BBS तेस्रो बर्षले जितेको छ।










 तेस्रो बर्षको टिमले BBS पहिलो बर्ष (  New) को टिमलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको जानकारी आयोजकले दिएको छ। पहिलो  बर्षको टिम बाई पाएर सोझै फाईनल प्रवेश गरेको थियो भने तेस्रो बर्षको टिमले चौथो बर्षको टिमलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।

Post a Comment

Previous Post Next Post