नेपालगंज मल्टिपल क्याम्पस ( NMC) खेल सप्ताहमा कबड्डीको उपाधी BBS तेस्रो बर्षलाई

 नेपालगंज मल्टिपल क्याम्पस ( NMC)  मा खेल सप्ताहको चौथो दिन आज कबड्डीको फाइनल खेल सम्पन्न भएको  छ 












 BBS चौथो बर्ष  र  BBS तेस्रो बर्षको बिचमा भएको फाईनल खेललाई एकतर्फी रुपमा तेस्रो बर्षका खेलाडीहरुले आफ्नो पोल्टामा पार्दै कबड्डीको उपाधी जितेका छन्। सौगात गिरी, प्रकाश शाही, बिनायक के.सी, सुधिर योगी,प्रकाश रेग्मी,बिवश मल्ल लगायतका तेस्रो बर्षका खेलाडीहरुको उत्कृष्ठ प्रदशनको कारणले गर्दा १३ अङ्कको अन्तरले आफ्नो टिमले फाईनल खेल जित्न सफल भएको जानकारी खेलको म्यान अफ दि म्याच चुनिएका सौगात गिरीले दिए।

Post a Comment

Previous Post Next Post