प्रमोद डिजि र अन्नु चौधरीको यी दिल

 प्रमोद डिजी र अन्नु चौधरीको थारु भाषाको यी दिल भन्ने बोलको गीत सार्बजनिक भएको छ।सेबिल इन्टर्टेन्मेन्ट बाट सार्बजनिक भएको गीतमा शब्द सङीत उमेश मुस्कानको रहेको छ भेने आवाज प्रमोद डिजी र अन्नु चौधरीको रहेको छ।

  अकोस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा सङीत सम्योजन केशब बडुको रहेको छ ।ध्वनी सम्पादन भने चन्द्र चौधरीले गरेका छन।


बाके बर्दियाको विभिन्न स्थानमा छायाकन गरिएको गीतमा निर्देशन नवराज सुबेदीको रहेको छ ।छायाकन तथा सम्पादन दिनेश ओलिको रहेको छ।उत्त गीतमा तिलक कुमार र दुर्गा राना मगरको अभिनय रहेको छ भने श्रीङार लक्ष्मी चौधरीको रहेको छ। 

पछिल्लो समय प्रतिस्पर्धाको समय रहेका कारण राम्रो गीत बनाउन निकै मेहेनत गरेको बताउदै माया गरी गीतलाइ प्रगती तिर लम्काउन हौशला बढाइ दिने हुन सम्पुर्ण म्युजिक भिडियो टीमले आग्रह गरेको छ।

Post a Comment

Previous Post Next Post