लेखराज गिरीको भोक नामक गीत बजारमा सनसनी पूर्ण छाउँदै।

लेखराज गिरीको भोक नामक गीत बजारमा सनसनी पूर्ण छाउँदै। 

सागर रावल 
गाएक अनि लेखक लेखराज गिरीको भोक नामक गीत बजारमा शुक्रबार देखि प्रर्दशनमा आएको छ।काठमाडौंको गल्लिमा एक छाक खानाको लागि सङ्घर्ष गर्ने बेसहारा बालकको कथामा 

आधारित #भोक लेखराज गिरीको शब्द सिर्जनामा सनसनी पूर्ण छाएको छ।कयौ गरीब दिन दुःखीहरुको जीवन संग आधारित भोक नामक गीत धेरै मेहनत अनि सङ्घर्ष पछिको मीठो आवास जस्तो छ।अघिल्लो वर्ष रेलको बाटो नामक गीतले राम्रो छवि कमाउन सफल हुनुभएको थियो।कर्णालीको सेरोफेरो अनि दुःख सुख संग आधारित कथा सिर्जना जस्तै भोक नामक गीत सोचे भन्दा राम्रो छ।आशा छ सबैको मन मुटुमा बस्न सफल हुने विश्वास यात्रा मीडिया मार्फत जानकारी दिनुभयो।

Post a Comment

Previous Post Next Post