बालकुमारीमा मन्त्री ज्वालाको गाडीमाथि आगजनी

 ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ।

इपिएसलाई लिएर आन्दोलनमा रहेकाहरूले रिङरोडमा मन्त्री ज्वालाको गाडी आगो लगाएका हुन्।


मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो।

मन्त्री ज्वालाले सेतोपाटीसँग कुराकानी गर्दै आन्दोलनकारीले आफू चढ्ने गाडीमा आगो लगाइदिएको बताए।

Post a Comment

Previous Post Next Post