बर्दिया जिल्लामा हातीको आक्रमणबाट एउटा महिला गम्भीर घाइते

 सामुदायिक वन उपभोक्ता समितीले घाँस,दाउरा काट्नको लागि जङ्गल खुलेको अवस्थामा हातिको आक्रमणमा परी गम्भीर भएकी छन्।बर्दिया जिल्ला मधुबन नगपालिका वडा नं १ कि ५१ वर्षीय




 सीता थारु लाइ जंगली जनावर हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भई शरीरको विभिन्न अंगहरु, हात,टाउँकोमा धेरै चोट लागेको हुनाले बर्दिया जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि बर्दिया जिल्ला अस्पतालले नेपालगन्ज नर्सिङ होममा रिफर गरी अहिले घाइते सीता थारुको उपचार भईरहेको छ

Post a Comment

Previous Post Next Post