GYAN MAITRI COLLEGE काे विदाई कार्यक्रम भोलि हुँदै

 युनाइटेड ग्रुपद्वारा सञ्चालित GYAN MAITRI COLLEGE (GM) को BEST WISHES &FEREWELL PROGARAM 2081

भव्य तयारीका साथ  हुँदैछ। उक्त कार्यक्रम नेपालगञ्ज स्थित होटल बाटिकामा  हुनेछ । BBS चौथो वर्षका बिद्यार्थीहरुलाइ BBS प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुले  बिदाइ गर्न लागेको  सोहि कलेजका संचालक जीवराज भण्डारी बताउनुभयो । कार्यक्रममा बिहान ११ बजे सुरुहुने छ। ।

Post a Comment

Previous Post Next Post