नेपाल बीमा प्राधिकरणको ५६औं बार्षिकोत्सव

 नेपाल बीमा प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय र नेपाल इन्सोरेंन्स प्रोफेस्नल्स सोसाइटी बाँके (निप्स ) द्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यालयलमा जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता तथा बीमा प्राधिकरणको सहभागी हुने गरी जेष्ठ १ गते मंगलबारका दिन प्रभातफेरी कार्यक्रम गणेशमाचोक देखि बिपिचौक हुँदै पुष्पलालचौकमा कोण सभागरी प्रभातफेरी कार्यक्रम सम्पन्न भएको थेयो ।



निप्सले गरेको उक्त कार्यक्रममा करिव 150 जनाको सहभागीता रहेको थियो । उक्त प्रभातफेरी कार्यक्रममा सहभागी भएका सम्पूणा सहभागीहरुलाई निप्स बांके का अध्यक्ष सिद्धार्थ जंग शाह र महासचिब मिनराज शाही ले धन्यवाद ज्ञापन गर्दै उपस्थित बीमा कम्पनीका कर्मचारी, बीमा सर्भेयर तथा बीमा अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

Post a Comment

Previous Post Next Post