जसपाको लुम्बिनी प्रदेश कोषाध्यक्षमा अम्बिका काफ्ले चयन

 नेपालगन्जकी अम्विका काफ्ले जनता समाजवादी जसपाको लुम्बिनी प्रदेश कोषाध्यक्षमा चयन हुनुभएको छ ।पार्टी समायोजना पश्चात भएको अधिवेशनले काफ्लेलाई कोषाध्यक्षमा निर्विरोध चयन गरेको हो । जसपामा काफ्लेको राम्रो पकड छ ।


उहाँलाई यसक्षेत्रमा लोकप्रिय महिला नेतृकारुपमा चिन्ने गरिन्छ । काफ्ले राजनीतिसँगै समाजसेवामा पनि सक्रिय हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post