आधारभुत हाते कढाई तथा बुटिक तालिम समापन भएको छ

नेपालगन्ज नेपाल घरेलु तथा साना उधोग महासंघ नेपालगन्ज समितिको आयोजनामा माघ ५ गते देखि सुरू भएको आधारभुत हाते कढाई तथा बुटिक तालिम १५ दिन सम्म संचालन भई माघ २१ गते समापन भएको छ ।


उक्त तालिम समापन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगको प्रमुख अथित्यता र नेपालगन्ज उपमहानगरपालिका की महिला तथा बालबालिका प्रमुख सोभा साहको पनि उपस्थिति रहेको थियो उत १५ दिने तालिम छोटो भएको सहभागिहरुले बताउनु भयो सहभागिहरु भन्नुहुन्छ धेरै कुरा हामीले सिकेउ अब हामी केहि गनेछाै ।

Post a Comment

Previous Post Next Post