तिमिल्सिना नेविसंघको अध्यक्षमा बलियो दाबेदार

 नेपाली कांग्रेसले आफ्ना अधिवेशनको म्याद समाप्त भएका भातृ संगठन विघटन गरे पश्चात् नेपाली कांग्रेसमा अधिवेशन गराउने जिम्मेवारी कस्लाइ दिने भनी बहस सुरु भैसकेको छ। विधानमा ३२ वर्षको उमेर हद लग्नासाथ नेविसंघ नेता ताराप्रसाद तिमिल्सिना पनि दौडमा अगाडि छन । तिमिल्सिनाको पक्षमा कांग्रेस सभापति शेर बहादुर देउवा सकारात्मक देखिएका छन।। नेता तिमिल्सिना लामो समय संगठनमा लागि परेका   कर्मठ इमानदार र कर्तव्यनिष्ठ नेताका रूपमा चिनिन्छन । अमृत साइन्स  क्याम्पस र नेविसंघ कास्कीमा लामो कार्यसमिति रहेर काम गरेका तिमिल्सिना   नैनसिंह महरले राजीनामा दिदा नेविसंघका सहमहामन्त्री पनि मनोनीत भएका थिए । २०६२/६३ को जनआन्दोलन देखि सक्रिय राजनीतिमा रहेका तिमिल्सिना गेरुवा ४ बर्दियामा जन्मिएका हुन विद्यालय जीवन देखि नै उनले नेविसंघको सक्रिय राजनीति गरेका हुन ।


Post a Comment

Previous Post Next Post