अब सोचौं



अब सोचौं,
अशोक विक्रम शाह ठकुरी यसपाली पन िफेर िदेशका लुटेराहरु हाथमा पैसाको बटिो अन िगाडीमा रक्सी र मासु बोकेर घर(घर आउदैछन । अब हामीले सोच्नेबेला आएको छ, हाम्रा सन्तानको भवष्यिको मूल्य कत िरु एक बोतल रक्सी अन िमासु या एक लटिर पेट्रोल या १(२ हजार रुपैयाँ रु अब सोच्ने बेला आएको छ । 

अहलिे नसोचे आउने सन्ततलिे हामीलाई माला चढाएर ढोग्ने छैनन बरु थुक्नेछन नालायकको संज्ञा दएिर । त्यसैले सोचौं हाम्रा सन्ततकिो भवष्यिको बारेमा । तपाईलाई दएिका केही झुठा आश्वासन अन िकेही हजार रुपैयाँको सट्टा यी लुटेराहरुले कयौं गुणा लुट्नेछन जसरी वर्षौदेख िलुट्दै आएकाछन । त्यसैले मेरो पार्टी, मेरो नेता नभनौ । जतिपछी यी लुटेराहरु कसैका हुदैनन् । त्यसैले सह िनेतृत्व चुनौं । हाम्रोलाई होईन राम्रोलाई जतिाऔ ।

Post a Comment

Previous Post Next Post