दैलेखमा ठुलो हावाहुरी सहित बर्षात

 दैलेखमा ठुलो हावाहुरी सहित बर्षात                          पुस्कर खड्का दैलेख : दैलेखको पश्चिम भेगबाट आएको हावाहुरि पुर्वी भागसहित सबैठाँउ फैलिएको छ । शुक्रबार दिउँसो बाट समय हल्का बदलि भएता पनि हावाहुरि सहित बर्षात भने बेलुका ८:३० बाट पर्न सुरुवात गरेको हो । 


हावाहुरि सहित बर्षात र चट्याङ पर्ने सक्ने भएकाले सबैलाई सुरक्षित रहन जिल्ला प्रहरी कार्यलय दैलेखले अनुरोध गरेको छ ।तिखेर देशको विभिन्न ठाँउमा हावाहुरी सहित असिना पानी परिरहेको छ भने उच्च हिमालि भेगमा हिउँ पर्न सक्ने सम्भावना पनि रहेको देखिन्छ ।

अन्नबालि भित्र्याउने समयमा हावाहुरि ,असिना,पानी आउने भएकाले किसान हरु निकै चिन्तित देखिन्छन् ।

Post a Comment

Previous Post Next Post