करिब ३० बर्ष पछि बासगढि नगरपालिका 9 नेपाली काङ्ग्रेस प्यानलनै बिजयी ।

 करिब ३० बर्ष पछि बासगढि नगरपालिका 9 नेपाली काङ्ग्रेस प्यानलनै बिजयी ।

बर्दियाको बासगढी नगरपालिका 9 न वडा मा वडा अध्यक्षको रुपमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् ,वडा अध्यक्षका उम्मेदवार काङ्रेसका चन्द्र बहादुर शाही विजयी भएका हुन उनको प्रतिद्वन्द्वी एमालेका केशर बहादुर बाठा मगरलाई झिनो अन्तरले पराजित गरेका हुन । बासगढी नगरपालिकाको नगर प्रमुख र उप प्रमुखमा भने एमालेबाट बिजय भए वडा न 9 को पुरै प्यानलनै काङ्ग्रेसले जितेको छ ।


काङ्रेसका चन्द्र बहादुरशाहीले 1908 मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशर बहादुर बाठा मगरले 1673 मत ल्याएका छन्

Post a Comment

Previous Post Next Post